२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चम्पादेवीको बजेट ४६ करोड ४८ लाख ५४ हजार



ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाले ४६ करोड ४८ लाख ५४ हजार ल्याएको छ । आइतबार गाउँपालिकाको १३ औं गाउँसभाले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि बजेट ल्याएको हो ।

गाउँपालिकाले यस पटकको बजेटमा युवा स्वरोजगार र सामाजिक विकासलाई विशेष प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष नवराज केसीले बताए ।

पालिकाले कृषि मार्फत समृद्धिका लागि किसान प्रोत्साहन र कृषि व्यवसाय प्रवद्र्धनको कार्यक्रमलाई पनि विशेष जोड दिएको उनले बताएका छन्

प्रकाशित मिति : २०८०, ११ असार सोमबार ००:००  ३ : ५८ बजे