२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा १३ हजार ५३ जनाले काेराेना जिते



तस्बिर : उज्यालाे

काठमाडौं । नेपालमा कोरोना संक्रमित भएका १३ हजार ५३ जना निको भएका छन् । कुल संक्रमित १८ हजार ४ सय ८३ जना मध्य १३ हजार ५३ जना निको भएका हुन् ।

नेपालमा कोरोनाबाट ४५ जनाको मृत्यु भएको छ । अन्य संक्रमितको उपचार भईरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १० श्रावण शनिबार ००:००  ४ : ५१ बजे