2.4k Shares -A A +A सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले पाएको विश्वासको मत बदर गरेको छ । यो फैसलासँगै मुख्मन्त्री थापा पदमुक्त भएका छन् । प्रकाशित मिति : २०८०, २१ भाद्र बिहीबार ००:०० ६ : ३५ बजे