२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं प्याब्सकको अध्यक्षमा राजन श्रेष्ठ



नीजि तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) को अध्यक्षमा राजन श्रेष्ठ निर्वाचित भएका छन् ।

संगठनको पाँचौं अधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनले प्याब्सकको उपाध्यक्षमा मिरा सिलवाल र पुष्पराज सिंखडालाई चयन गरेको छ ।

त्यसैगरी, सुदीप काफ्ले महासचिवमा चयन भएका छन् भने उपमहाचिवमा राजु पुडासैनी चयन भएका छन् । त्यसैगरी, सचिवमा लक्ष्मी गुरुङ, कोषाध्यक्षमा राजेश्वर तिवार चयन भएका छन् । सहकोषाध्यक्षमा भने होम लक्ष्मी गुरुङ चयन भए ।

अधिवेशन नेसलन प्याव्सनका केन्द्रीय अध्यक्ष पाण्डज हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २०८०, १९ आश्विन शुक्रबार ००:००  ४ : ०९ बजे