रसुवाको कालिका गाउँपालिका वडा नम्बर ४ मा पूर्वाधार विकासका कामले तिव्रता पाएको छ । उर्जाशिल युवा नेता वडाअध्यक्ष खेसम तामाङको नेतृत्वमा कालिका ४ मा विकासले फड्को मारेको हो ।
भौगोलिक विकटताका कारण विकासमा थुप्रै चुनौती रहेपनि वर्तमान जनप्रतिनिधिले गाउँको विकासमा जोड दिएका छन् ।
समिति स्रोतले असिमित आवश्यकता पुरा गर्दै माथिल्लो निकायसँगको समन्वयमा स्रोतवृद्धि गरेर जनअपेक्षा अनुसारका काम गरिएको वडाअध्यक्ष तामाङले अनलाइन सरोकारसँग बताए ।
कसरी हुँदैछ कालिका ४ मा विकास र परिवर्तन ? यो वृत्तचित्र हेर्नुहोस् ।