२०८१, १५ बैशाख शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संघियताले फेरिएको स्वामीकार्तिक ! (भिडियो)



संघियतापछि जनप्रतिनिधिको पहलमा भएको विकासले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका सुगम बनेको छ । वर्तमान जनप्रतिनिधिले प्राप्त स्रोत साधनको सदुपयोग गरेर नागरिकका आधारभूत आवश्यकता पुरा गर्दै विकास निर्माणका काम सञ्चालन गरेर दुर्गम गाउँबस्तिलाई सुगम बनाउन लागेका हुन् ।

जनप्रतिनिधिको अगुवाइमा भएका कामबाट स्थानीय निकै खुसी छन् ।

भिडियोमा हेर्नुहोस् स्वामीकार्तिक खापर गाउँपालिकोको विकासक्रमः

प्रकाशित मिति : २०८०, १८ माघ बिहीबार ००:००  ८ : ५३ बजे