२०८३, १ आश्विन बिहिबार | Thu Sep 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनेरास्ववियु आरआर क्याम्पस कमिटीले पूर्णता पायो, संगठन विभाग प्रमुखमा सुजन



अनेरास्ववियु आरआर क्याम्पस कमिटीले पूर्णता पाएको छ । क्याम्पस कमिटी अध्यक्ष लोकेश कुमार खड्काको अध्यक्षतामा आज बसेको बैठकले रिक्त पदमा नयाँ विद्यार्थी नेतालाई मनोनित गर्दै कमिटीलाई पूर्णता दिएको हो ।

रिक्त पदहरू मध्ये सचिवमा रोशन थापा, सह–सचिवमा उमेश लामा र संगठन विभाग प्रमुखमा खम्बाध्वाज बस्नेत (सुजन) मनोनित भएका छन् । मनोनित भएर जिम्मेवारी पाएका सचिव, सहसचिव र संगठन विभाग प्रमुखले पद तथा गोपनियताको सपथग्रहण समेत गरेका छन् । 

प्रकाशित मिति : २०८०, १९ माघ शुक्रबार ००:००  ९ : ४५ बजे