२०८१, २४ बैशाख सोमबार | Mon May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डेढ केजी सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ



डेढ केजी सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । ठूलो परिमाणको अवैध सुन र नगदसहित ७ जना काठमाडौंबाट पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ गरेकाहरूको साथबाट एक केजी ८ सय ग्राम सुन र एक करोड ४३ लाख रूपैयाँ नगद बरामद भएको छ ।

प्रकाशित मिति : २०८१, १४ बैशाख शुक्रबार ००:००  ११ : ५१ बजे