२०८१, ११ चैत्र मंगलबार | Tue Mar 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सगरमाथा आरोहीलाई बधाई दिन बेस क्याम्प पुगे सभापति खतिवडा



संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा जिल्लाबासी आरोहीलाई बधाई दिन सगरमाथाको बेस क्याम्प पुगेका छन् । कांग्रेसका युवा नेता तथा पर्यटन व्यवसायी बाबु शेर्पासहित ओखलढुंगाका ६ जना सगरमाथा चढेर फर्किएका युवालाई बधाई दिन खतिवडा सगरमाथा बेस क्याम्प पुगेका हुन् ।

सगरमाथा दिवसका दिन खतिवडा आज काठमाडौंबाट सगरमाथा बेस क्याम्प पुगेका हुन् ।

खतिवडालाई हेलिकोप्टरमा बेस क्याम्प सम्म आउनेजाने व्यवस्था व्यवसायी बाबु शेर्पाले नै मिलाएका थिए ।

प्रकाशित मिति : २०८१, १६ जेठ बुधबार ००:००  १२ : ५८ बजे