२०८१, ८ असार शुक्रबार | Fri Jun 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संघियताले बदलेको तमानखोला : वृत्तचित्र



बागलुङको तमानखोला शुन्य विकासबाट समृद्धिको यात्रामा अघि बढेको छ । विगतमा विकास बजेट नपुगेको र संधै दुर्गम बनेको तमानखोला संघियतापछि स्थानीय सरकारको पहलमा सुगमर समृद्ध बन्न थालेको हो ।

२०७४ को स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित गाँउपालिका अध्यक्ष जोकलाल बुढामगर नेतृत्वको स्थानीय सरकारले योजनावद्ध विकास नीति अघि बढाएको छ । पहिलो कार्यकालमा संघियताको जगमा विकास आयोजनाको सुरुवात गरेका अध्यक्ष बुढामगरले दोस्रो कार्यकालमा विगतका अधुरा योजनालाई सम्पन्न गर्दै नयाँ योजनाको काम थालेका छन् ।

आन्तरिक स्रोत सिमित र प्राकृतिक स्रोत पर्याप्त भएको तमानखोलामा नागरिकका आधारभूत आवश्यकता पुरा गराउँदै पालिकालाई समृद्ध बनाउन जनप्रतिनिधि जुटेका छन्  ।

तमानखोलाको विकास भिडियोमा हेर्नुहोस्

प्रकाशित मिति : २०८१, ३१ जेठ बिहीबार ००:००  ७ : १३ बजे