२०८१, १२ असार मंगलबार | Tue Jun 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विकासले बद्लिएकाे तीलागुफा (भिडियाे)



कालिकोटको तीलागुफा नगरपालिका विकासले बद्लिएको छ । स्थानीय तहका जनप्रतिनिधिको सकृयतामा भएको विकासले छोटो समयमै विकटबाट विकासशिल बनेको हो ।

कर्णाली प्रदेशको कालिकोट जिल्लाको पश्चिमी भागमा अवस्थित तिलागुफा नगरपालिका क्षेत्रमा विगतमा थुप्रै समस्या थिए । समस्या समाधान गर्ने संयन्त्र थिएन । संघियतापछि जनप्रतिनिधिको पहलमा भएको विकासले शुन्य अवस्थाबाट समृद्धिको यात्रामा तीलागुफा अघि बढेको छ ।

तीलागुफाको विकास, समृद्धि र कार्यप्रगति भिडियोमा हेर्नुहोस्

प्रकाशित मिति : २०८१, ७ असार बिहीबार ००:००  ४ : २८ बजे