२०८२, ७ माघ मंगलबार | Tue Jan 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बग्न थाल्याे पहिराेले थुनिएकाे कुवाडी खोला



पहिरोका कारण दुई घण्टा थुनिएको कुवाडी नदी पुरानै अवस्थामा फर्किएको छ।

बाजुराको हिमाली गाउँपालिका–२, रुम्दी र हुम्लाको ताँजकोट गाउँपालिका–१, को सिमानामा छेकिएको उक्त नदी सामान्य अवस्थामा फर्किएको हो।

कुवाडी नदी सामान्य अवस्थामा फर्किएको ताँजकाेट गाउँपालिका अध्यक्ष लालकेस जैसीले जानकारी दिए।

शुक्रबार बिहान साढे १० बजेदेखि १२ बजेसम्म थुनिएको नदी अहिले सामान्य अवस्थामा फर्किएको हो।

प्रकाशित मिति : २०८१, १४ भाद्र शुक्रबार ००:००  ७ : ३९ बजे