२०८१, ३१ भाद्र सोमबार | Mon Sep 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेतृत्वमा युवा पुग्नुपर्छ : एमाले नेता पौडेल



नेकपा एमालेका युवा नेता रमेश पौडेलले नेतृत्व तहमा युवा स्थापित हुनुपर्ने बताएका छन् । आफ्नो जन्मदिनका अवसरमा विभिन्न क्षेत्रमा आवद्व युवाहरुले आयोजना गरेको जन्मदिन विशेष कार्यक्रममा पौडेलले देशको विकास र समृध्दि युवाको नेतृत्वमा मात्रै सम्भव हुनेभएकाले नेतृत्व तहमा युवा पुग्नुपर्ने बताएका हुन् ।

नेकपा एमालेक केन्द्रीय कमिटी सदस्य एवं राष्ट्रिय युवा संघका पूर्व केन्द्रीय अध्यक्ष पौडेलले अग्रजको अनुभव र युवाको उर्जासहितको योजनाले मात्रै परिवर्तन सम्भव हुने बताए ।

युवालाई नेतृत्व तहमा लैजान आफुले सक्दो पहल गर्ने उनले बताएका छन् ।

प्रकाशित मिति : २०८१, २१ भाद्र शुक्रबार ००:००  १० : ५५ बजे