२०८३, १ श्रावण शुक्रबार | Sat Jul 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहकारी ठगेर फरार ढोरपाटनका मेयर दिल्लीमा पक्राउ



इमेज सहकारी ठगी मुद्दामा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली दिल्ली विमानस्थलमा पक्राउ परेका छन्। इन्टरपोलले उनलाई रेड नोटिस जारी गरेको थियो।

इन्टरपोलसँगकै समन्वयमा उनी पक्राउ परेको र नेपाल ल्याउने प्रक्रिया अघि बढाइने नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले बताए ।

प्रकाशित मिति : २०८१, ११ आश्विन शुक्रबार ००:००  ३ : ५८ बजे