२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोकुलगंगाका दीर्घरोगीलाई निशुल्क औषधी



अनलाइन सरोकार

रामेछाप – रामेछापको गोकुलगंगा गाउँपालिकाले पालिकाका दीर्घ रोगीहरुलाई निशुल्क औषधि वितरण गरेको छ । पालिकाले रोगीहरुलाई स्वास्थ्य संस्था मार्फत गाउँगाउँमै औषधी लगिदिएकाे हो ।

गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जागिर रायका अनुसार गाउँपालिकाले मुटु, दम, क्यान्सर, मधुमेह र उच्च रक्तचापको नियमति औषधि खाने बिरामीहरुको लागि औषधी पठाएको छ।
लकडाउनको कारण स्थानीयलाई औषधी किन्न जान समस्या परेपछि माग संकलन गरि औषधी खरिद गरेर वितरण गरिएकाे गाउँपालिकाले जनाएकाे छ ।

प्रकाशित मिति : २०७७, ८ जेठ बिहीबार ००:००  १० : १० बजे