२०८१, १२ फाल्गुन सोमबार | Mon Feb 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवनियुक्त शिक्षाध्यक्ष लम्सालले लिए शपथ



मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त शिक्षाध्यक्ष प्राडा दिनेशकुमार लम्सालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । सोमबार प्रतिष्ठानका उपकुलपति डा। प्रदिप ज्ञवालीले नवनियुक्त शिक्षाध्यक्ष लम्साललाई शपथ ग्रहण गराएका हुन् ।

शपथ समारोहमा प्रतिष्ठानका कुलपति एवम् मुख्यमन्त्री बहादुरसिंह लामा, सहकुलपति एवम् सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी, स्वास्थ्य मन्त्री किरण थापामगर, प्रमुख सचिव महादेव पन्थ लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८१, १२ फाल्गुन सोमबार ००:००  १ : ४० बजे