२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमती प्रदेश विश्वविद्यालयको आधिकारिक वेबसाइट शुभारम्भ



बागमती प्रदेश विश्वविद्यालयको आधिकारिक वेबसाइटको शुभारम्भ भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले एक विशेष कार्यक्रमका बीच वेबसाइटको उद्घाटन गरेका हुन्।

आधुनिक प्रविधिको युगमा शिक्षालाई डिजिटल माध्यमबाट अझ प्रभावकारी बनाउनका लागि विश्वविद्यालयले यस वेबसाइटको विकास गरेको हो। यस वेबसाइटमा विश्वविद्यालयका शैक्षिक पाठ्यक्रमहरूको जानकारीसहित विश्वविद्यालयको सम्पूर्ण विवरण पनि समावेश गरिएको छ।

यो वेबसाइट विद्यार्थी र शैक्षिक समुदायका लागि अत्यन्तै उपयोगी हुनेछ, जसले उनीहरूलाई विश्वविद्यालयसँग सम्बन्धित विभिन्न सूचना सजिलैसँग प्राप्त गर्न मद्दत पुर्याउनेछ।

प्रकाशित मिति : २०८१, २१ फाल्गुन बुधबार ००:००  २ : २२ बजे