नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ।
निगमका अनुसार पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको हो।
घटेको मूल्य आज राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ।

२०८२, १ जेष्ठ बिहिबार ००:००
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ।
निगमका अनुसार पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको हो।
घटेको मूल्य आज राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ।

प्रकाशित मिति : २०८२, १ जेष्ठ बिहिबार ००:०० ८ : ४० बजे