२०८३, ३० भदौ मंगलबार | Wed Sep 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साफ यू–२० महिला च्याम्पियनसिप खेलेर स्वदेश फर्कियो नेपाली टिम



बंगलादेशमा सम्पन्न साफ यू–२० महिला च्याम्पियनसिपमा भाग लिएर नेपाली टोली स्वदेश फर्किएका छन् । नेपाली टोली मंगलबार दिउँसो काठमाडौं आइपुगेको हो ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु र प्रवक्ता सुरेश शाहले स्वागत गरे ।

प्रतियोगितामा भुटान र श्रीलंकालाई हराएको नेपालले बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेकाे हाे । 

प्रकाशित मिति : २०८२, ६ श्रावण मंगलबार ००:००  ४ : १६ बजे