२०८१, ३ जेठ बिहीबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युद्द लामा ब्लोनको ‘उकाली ओराली’ सार्वजनिक (भिडियोसहित)




काठमाडौं । गायक युद्द लामा ब्लोनको नयाँ गीत सार्वजनिक भएको छ । मगंलबार आफ्नै आधिकारिक युट्युव च्यानलबाट उनले ‘उकाली ओराली’ नामक म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

गीतको रचना तथा संगीत रामकुमार राईले गरेका छन् । गीतमा स्वर युद्दको रहेको छ । लामो समयदेखि नृत्य प्रशिक्षक, म्युजिक भिडियो निर्देशक तथा मोडलका रुपमा रहेका युद्दको यो पहिलो गीत हो ।  गीतको भिडियोमा अनिता गोले र युद्द स्वयमले अभिनय गरेका छन् ।

रामकुमारको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई विश्वास भण्डारीले छायाँकन तथा सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : २०७७, ९ भाद्र मंगलबार ००:००  ११ : ५५ बजे