२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खतिवडाकाे भनाइ : पार्टीको दबाबले राजीनामा दिएको हैन



नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पार्टीको दबाबको कारणले प्रतिनिधि सभाबाट राज्य व्यवस्था समितिको सभापति पदबाट राजीनामा नदिएको बताएका छन् ।

राजीनामा घोषणापछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी सभापति शेरबहादुर देउवाले राजीनामाको लागि दबाब नदिएको बताए ।

उनले भने, ‘मैले समिति बनेको सुरुकै दिनमा गाडी फिर्ता गरिसकेको थिएँ । पार्टीले मलाई दबाब दिएको थिएन, बस्नुपर्छ भनेको थियो हिजोसम्म, सभापतिजीले पनि बस्नुस् भन्नुभएको थियो। मनले नमानेपछि राजीनामा दिएको हुँ ।’

प्रकाशित मिति : २०८२, २८ श्रावण मंगलबार ००:००  ५ : १३ बजे