२०८३, ४ आश्विन आइतबार | Sun Sep 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भृकुटीमण्डपमा नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन ( नाडा )सुरू



आजदेखि भृकुटीमण्डपमा नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन ( नाडा )सुरू भएको छ।

भदौ ८ गतेसम्म चल्ने नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन ( नाडा ) को प्रदर्शनीमा अन्य विभिन्न मोडलका सवारी साधन सँगसँगै उड्ने ट्याक्सी विशेष आकर्षण रहेको छ।

अत्याधुनिक प्रविधियुक्त यो ट्याक्सी एमएडब्लू वृद्धि अटोकर्पु कम्पनीले नेपाल ल्याएको हो।

एमएडब्लूले चांगानकै लोकप्रिय उत्पादन दिपलु ब्रान्डका इलेक्ट्रिक कार आयात गर्दै आएको छ।

दिपल एस–०५ हालै सार्वजनिक गरिएको थियो। बिजुलीबाट चल्ने र आफै उडान भर्ने क्षमता भएको यो हवाई ट्याक्सीको नाम इलेक्ट्रिक–भर्टिकली टेक अफ एन्ड ल्यान्डिङु ( इ–भिटिओएल ) हो।

प्रकाशित मिति : २०८२, ३ भदौ मंगलबार ००:००  १ : ५७ बजे