२०८२, ३ पुस बिहीबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनकुटाकाे तमोर नदीमा बाढी,



धनकुटामा तमोर नदीमा बाढी आएको छ । सोमबार (भदौ १६) बिहान मूलघाटमा तमोर नदी सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“भदौ १६ गते, बिहान १० बजे । धनकुटा जिल्लास्थित तमोर मूलघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेकाले नदीतटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०८२, १६ भाद्र सोमबार ००:००  १० : २२ बजे