२०८३, १५ कार्तिक शनिबार | Sat Oct 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेनजीकाे आन्दोलन थेग्न नसकेपछि प्रधानमन्त्रीले दिए राजीनामा



प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।

जेनजीको आव्हानमा भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेका हुन् ।

प्रकाशित मिति : २०८२, २४ भदौ मंगलबार ००:००  २ : ३१ बजे