२०८३, १ असार सोमबार | Mon Jun 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेनजीकाे बलमा रवि रिहा



नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन

‘हामी सुरक्षा गर्न सक्दैनौँ। तपाइँहरू लगेर सुरक्षा गर्नुहोला भनेर प्रशासनले भनेपछि उनको परिवारले जिम्मा लिएका हुन्’ रास्वपाका एक नेताले भने।

उनको समर्थनमा ठूलो संख्यामा प्रदर्शनकारी नख्खु गेटमा छन्। रविले हात हल्लाएर उनीहरूसँग मिसिएका छन्।

प्रकाशित मिति : २०८२, २४ भदौ मंगलबार ००:००  ३ : २४ बजे