२०८३, १९ बैशाख शनिबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाल सुधार गृहबाट ५२ जना भागे



डोटीको बाल सुधार गृहबाट ५२ जना भागेका छन् ।

विभिन्न मुद्दामा सुधार गृहमा रहेका ५३ जनामध्ये मङ्गलवार राति ५२ जना भागेका सुधार गृहका प्रमुख सानुमाया लिम्बुले जानकारी दिइन् ।

उनका अनुसार एक जना भने भागेनन् ।

उनलाई घरका मान्छेले नभाग्नु भनेको हुँदा नभागेको लिम्बुले बताइन् ।

२५ जनाको मात्र क्षमता रहेको उक्त बाल सुधारगृह सुदूरपश्चिम प्रदेशमै एउटा मात्र हो ।

प्रकाशित मिति : २०८२, २५ भदौ बुधबार ००:००  ९ : २० बजे