काठमाडौंको डिल्लीबजारस्थित कारागारका कैदीबन्दी नाराबाजी गर्दै बाहिर निस्किएका छन् । जेन्जी आन्दोलनका चर्किएपछि मंगलबारदेखि देशभरका कैदीबन्दी कारागारबाट बारिह निस्किन थालेका हुन् ।
डिल्लीबजारस्थित कारागारका केदीबन्दी बाहिर निस्किएपछि नेपाली सेनाले घेरा हालेर नियन्त्रणमा लिएको छ ।
स्रोतका अनुसार देशभरबाट हजाराैं कैदीबन्दी बाहिर निस्किसकेका छन् ।












