२०८२, १७ माघ शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेनजीहरुबीच विवाद चर्किको, कार्यक्रम स्थलमै झडप



सामाजिक सञ्जालमा जेनजीका अलग-अलग समूहहरु खडा भएपछि आपसी विवाद र लफडा सतहमा आइरहेको छ।

आइतबार काठमाडौंको रिपोर्टस क्लबमा कार्यक्रमका लागि जम्मा भएका युवाहरूबीच नै एकआपसमा झडप भएको छ।

अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूह नै पिछ्छे् छुट्टाछुट्टै नाम अघि सारेपछि उनीहरूबीच नै विवाद भएको हो।

जेनजीको कार्यक्रममा पार्टीका मान्छेहरुले जेनजी बनेर उपस्थिति जनाएको भन्दै मनमुटाब सुरु भएको हो। लफडा भएको कारण कार्यक्रम नै स्थगित गरिएको छ।

प्रकाशित मिति : २०८२, २७ भाद्र शुक्रबार ००:००  २ : २८ बजे