२०८१, ३ जेठ बिहीबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेर्नुहोस् रमेश गिरीको ‘मस्ति गर्नुपर्छ’ (भिडियो सहित)



काठमाडौं । गायक रमेश गिरीको नयाँ गीत सार्वजनिक भएको छ । पछिल्लो समय आधुनिक तथा लोकगीतबाट चर्चा बटुल्दै आएका गायक गिरीले ‘मस्ति गर्नुपर्छ’ नामक म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

गीतमा शव्द, लय तथा स्वर गायक गिरीको रहेको छ भने स्वरमा प्रतिमा कार्कीले साथ दिएकी छन् । भिडियोमा मोडल लामास् शर्मा र तबुले अभिनय गरेका छन् ।

निर्देशक माधव श्रेष्ठको निर्देशन रहेको यस भिडियोको छायाँकन राम केसीले गरेका छन् । भने सम्पादन जोन राईले गरेका छन् ।

ओखलढुंगामा जन्मिएका गायक गिरीको यसअघि, तिम्रो घरको आगनी, जवानीको जोश लगायतका गीतहरु बजारमा रहेका छन् ।

भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=4D4cHLoFBY8&feature=emb_title

प्रकाशित मिति : २०७७, ११ भाद्र बिहीबार ००:००  १० : ५४ बजे