२०८२, २९ कार्तिक शुक्रबार | Fri Nov 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी



 मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका प्रतिनिधि, सरकार र जेनजीका प्रतिनिधिको संयुक्त बैठक बोलाएको समयअघि मन्त्रिपरिषद् बैठक बसेको हो ।

यो नियमित बैठक भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
 

प्रकाशित मिति : २०८२, १३ कार्तिक बुधबार ००:००  २ : १५ बजे