२०८२, २८ कार्तिक बिहीबार | Fri Nov 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यी हुन् सरकार र राजनीतिक दलसँग छलफलमा बस्ने जेनजी प्रतिनिधि



सरकार र राजनीतिक दलसँग छलफलमा १३ जना जेनजी प्रतिनिध बस्ने भएका छन्।

प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले दिएको जानकारीअनुसार केही समयमा सरकारले राजनीतिक दल र जेनजीसँग पहिलोपटक एकै ठाउँमा संवाद गर्न लागेको हो ।

छलफलमा जेनजीका तर्फबाट मोनिका निरौला‚रक्षा बम‚ पुरुषोत्तम यादव बस्न लागेका हुन् । यस्तै सामना लावती‚ खेमराज साउँद‚ उपअर्जुन चाम्लिङ‚ भोजविक्रम थापा‚ मिरज ढुंगाना‚ विवेक दाहाल‚ जेम्स कार्की‚ रेहनराज डंगोल‚ अमीत खनाल र राजन रानामगर पनि छलफलमा सहभागी हुनेछ

प्रकाशित मिति : २०८२, १३ कार्तिक बुधबार ००:००  ४ : ३७ बजे