२०८३, १९ बैशाख शनिबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कागेश्वरी मनोहरा नगरपालिकामा युवामुखी निःशुल्क १० दिने आईटी तालिम सुरु



कागेश्वरी मनोहरा नगरपालिकाले युवाहरूलाई रोजगारीमुखी बनाउने , आफ्नै नगरभित्र अवसर सिर्जना गर्न सक्षम बनाउने तथा डिजिटल साक्षरता र कार्यस्थल तत्परता बढाउने उद्देश्यले ,जेनेस सोलुसन प्रा.लि. को सहकार्यमा निःशुल्क १० दिने आईटी तालिम कार्यशाला सुरु गरेको छ।

कार्यक्रमको पहिलो दिन नै युवाहरूको उत्साहजनक सहभागिता देखिएको छ। नगरपालिकाभित्रका युवाहरूको उल्लेखनीय उपस्थितिसहित तालिम सुरु गरिएको छ । यस पहलमार्फत नगरपालिकाले युवाहरूमाझ डिजिटल सीप विकास, रोजगारीका नयाँ सम्भावना पहिचान र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : २०८२, २३ कार्तिक आइतबार ००:००  २ : ०१ बजे