२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नक्साल भाटभटेनीमा पुरिएका दुईजनाको उद्दार



नक्साल भाटभटेनीमा पुरिएका दुईजनाको उद्दार गरिएको छ । उनीलाई उपचारका लागि अहिले अस्पताल लगिएको छ ।
जेनजी आन्दोलनका क्रममा आगलागी भएको नक्सालस्थित भाटभटेनी सुपरस्टोर भत्काउने क्रममा केही मजदुर त्यहीँ पुरिए थिए ।

प्रकाशित मिति : २०८२, २४ कार्तिक आइतबार ००:००  ५ : ०२ बजे