२०८३, ३० भदौ मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपा छाडेका सन्तोष परियारले नयाँ पार्टी बनाउने



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका नेता सन्तोष परियारले नयाँ पार्टी बनाउने भएका छन् । शुक्रबार रास्वपाको साधारण सदस्य समेत त्यागेका परियारले नयाँ पार्टी खोल्ने बताए ।

“अब नयाँ पार्टी बनाउँछौँ । मानुषी यमी भट्टराई, सुदन किराँती लगायतका साथीहरू भएर पार्टी बनाउँछौँ,” उनले भने, “वक्तव्य जारीको तयारी गर्दैछौँ ।”

उनले आजै पार्टीबाट राजीनामा दिएका हुन् ।

प्रकाशित मिति : २०८२, २८ कार्तिक शुक्रबार ००:००  २ : ५० बजे