२०८२, २८ मंसिर शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एशियन डोज्बल च्याम्पियनशिपमा सहभागी हुने खेलाडीलाई बुनपाद्धारा विदाइ



बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले मलेसियामा एशियन डोज्बल च्याम्पियनशिपमा सहभागी हुन प्रस्थान गर्न लागेको डोज्बल टोलीलाई औपचारिक रुपमा विदाइ गरेका छन्।

नगर प्रमुख अधिकारीले प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रको गौरव बढाउने विश्वास व्यक्त गर्दै खेलाडीहरूलाई शुभकामना दिए।

कार्यक्रममा टोली व्यवस्थापक, प्रशिक्षक तथा खेलाडीहरू उपस्थित थिए भने नगरपालिकाले खेलकूद विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।

प्रकाशित मिति : २०८२, २ मंसिर सोमबार ००:००  ४ : २८ बजे