२०८३, १ आश्विन बिहिबार | Fri Sep 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोरखा–१ मा सुधन १० हजार ५४० मतले अघि



प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङले मतान्तर निकै फराकिलो पारेका छन् ।

५३ हजार ४४० मत गणना हुँदा गुरुङ १० हजार ५४० मतान्तरले अघि छन् । उनले २४ हजार ५१ मत ल्याउँदा कांग्रेसका प्रेम खत्रीले १३ हजार ५११ मत ल्याएका छन् ।

नेकपाका हरिराज अधिकारीले १० हजार २३१ मत ल्याउँदा एमालेका आरसी लामिछानेले तीन हजार ८० मत पाएका छन् ।

प्रकाशित मिति : २०८२, २५ फाल्गुन सोमबार ००:००  १२ : १७ बजे