२०८३, २ आश्विन शुक्रबार | Fri Sep 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भेटघाटका निम्ति कानुनमन्त्री गौतम सर्वोच्चमा



कानुन न्याय तथा संसदस्य मामिलामन्त्री सोविता गौतम सर्वोच्च अदालत पुगेकी छन् । परिचयात्मक भेटघाटका लागि उनी आज (चैत १५) सर्वोच्च पुगेकी हुन् । 

सर्वोच्च स्रोतका अनुसार, प्रधानन्यायाधीश र न्यायाधीशहरूसँग परिचयात्मक भेटघाट भइरहेको छ ।

प्रकाशित मिति : २०८२, १५ चैत्र आइतबार ००:००  १२ : ४९ बजे