२०८२, १६ चैत्र सोमबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वगृहमन्त्री लेखक पक्राउमा सर्वोच्चले माग्यो जवाफ



सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुको कारण पेस गर्न गृह मन्त्रालय र प्रहरीलाई आदेश दिएको छ ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सोमबार उक्त आदेश दिएको हो । लेखककी श्रीमती यशोदा लेखकले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । पूर्ण आदेश आउन  बाँकी छ ।

प्रकाशित मिति : २०८२, १६ चैत्र सोमबार ००:००  ५ : १६ बजे