२०८२, २७ चैत्र शुक्रबार | Sat Apr 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुढानीलकण्ठ उत्कृष्ट नगरपालिका सम्मानित



योजनाबद्ध सहरी विकास, पूर्वाधार विस्तार र नागरिकमुखी सेवामा उत्कृष्ट कार्यसम्पादन गरेबापत बुढानीलकण्ठ नगरपालिकाले ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ प्राप्त गरेको छ।

नेपाल नगरपालिका संघ ले आफ्नो ३३औँ स्थापना दिवसका अवसरमा उक्त सम्मान प्रदान गरेको हो। काठमाडौंमा आयोजित कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारीसहितको टोलीले पुरस्कार ग्रहण गरेको थियो।

प्रकाशित मिति : २०८२, २७ चैत्र शुक्रबार ००:००  १२ : ५२ बजे