२०८१, ८ बैशाख शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुल्चाेकमा प्रहरी र स्थानीयबिच झडप


२०७७, १८ भाद्र बिहीबार ००:००  

0
Shares

काठमाडौं । युवाहरुले स्वस्फुर्त रातो मछिन्द्रनाथको रथ तानेपछि प्रहरी र स्थानीय युवाहरुबीच झडप भएको छ । ललितपुरको पुल्चोकमा दुइ पक्षबिच झडप भएको हाे ।

प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध गरेका थिए । त्यही बेला प्रहरीले पानीको फोहोरा हान्न ट्यांक ल्याएपछि युवाहरुले ढुंगामुढा गरेका थिए ।

त्यसलाई रोक्न प्रहरीले केही सेल अश्रुग्यास हानेको छ । अहिले पनि स्थिति तनावग्रस्त छ ।

प्रकाशित मिति : २०७७, १८ भाद्र बिहीबार ००:००  १ : ४९ बजे