२०८३, ६ बैशाख आइतबार | Sun Apr 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वामदेव राष्ट्रिय सभामा पठाउने नेकपाकाे निर्णय



काठमाडाैं । नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभाका सांसद हुने भएका छन् । बिहीबार बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने औपचारिक निर्णय लिएको हाे ।

गाैतमलाई राष्ट्रिय सभामा पठाउन प्रधानमन्त्री केपी ओली तयार भएका छन् । 

प्रकाशित मिति : २०७७, १८ भदौ बिहिबार ००:००  ६ : २३ बजे