२०८२, ४ चैत्र बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश १ का प्रहरी प्रमुखलाई कोरोना संक्रमण



काठमाडाैं । प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्कीलाई कोरोना संक्रमण देखिएको छ।

सोमबार उनले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गरेका थिए। मंगलबार रिपोर्ट आउँदा संक्रमण पुष्टि भएको हो।

कार्कीले आफूलाई संक्रमण देखिएको बताए।

उनी प्रदेश प्रहरी कार्यालयको आफ्नो निवासमै आइसोलेसनमा बसेका छन्।

प्रकाशित मिति : २०७७, २३ भाद्र मंगलबार ००:००  ९ : ३९ बजे