२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडाैंमा ३ जना कोरोना संक्रमितको मृत्यु



काठमाडाैं । काठमाडाै‌ उपत्यका भित्र शनिवार ३ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । ललितपुरकाे पाटन अस्पतालमा २ जना र मेघा अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मृत्यु हुनेमा दुई जना भक्तपुरका र एक जना काठमाडौंका हुन् ।

प्रकाशित मिति : २०७७, २७ भाद्र शनिबार ००:००  ११ : ४३ बजे