२०८१, २१ बैशाख शुक्रबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. खतिवडा नियुक्त



काठमाडौं । प्रधानमन्त्री केपी ओलीको आर्थिक सल्लाहकार पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी सल्लाहकार नियुक्त गरेको सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

डा. खतिवडाले केही दिनअघि मन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २०७७, ३० भाद्र मंगलबार ००:००  ७ : ४३ बजे