२०८३, ३ भदौ बुधबार | Thu Aug 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुरमा ‘पैदल यात्रुलाई फुटपाथमा हिँड्न दिउँ ’ अभियान सुरू



काठमाडौं । ललितपुर महानगरपालिकाले ’पैदल यात्रुलाई फुटपाथमा हिँड्न दिउँ’ अभियान सुरू गरेको छ।
आइतबारदेखि महानगरले ललितपुरको कुपन्डोलदेखि कुमारीपाटीसम्म यो अभियान सुरू गरेको हो।
सडकमा पसलेहरूले आआफ्नो सामान राख्ने गरेपछि पैदल यात्रुहरु मुख्य सडक भएर हिँड्नुपर्ने अवस्था आएपछि कुपन्डोलदेखि कुमारीपाटीसम्म फुटपाथ निषेधित क्षेत्र घोषणा गरिएकोे ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सिताराम हाछेँथुले जानकारी दिए।

प्रकाशित मिति : २०७७, ११ आश्विन आइतबार ००:००  ११ : ३६ बजे