२०८१, ३ आश्विन बिहीबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सांसद स्नेही सडक दुर्घटनामा घाईते, नर्भिकमा उपचार हुँदै



काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेही सवार स्कुटीलाई माइक्रोले ठक्कर दिएको छ।

स्कुटीमा सीतापाइलाबाट अनामनगर जाँदै गरेका स्नेहीलाई सोमबार बिहान पौने ८ बजेतिर माइक्रोले टेकुमा ठक्कर दिएको हो। उनी घाइते छन्।

स्नेहीको नर्भिक अस्पतालमा उपचार भइरहेको नेविसंघ पूर्वकेन्द्रीय सदस्य पवन नेपालीले जानकारी दिए।

‘उहाँको खुट्टा र कुमनेर चोट छ,’ नेपालीले भने, ‘स्कुटीमा अनामनगरतर्फ आउँदै गर्दा उहाँलाई माइक्रोले ठक्कर दिएको हो।’ -सेतोपाटी

प्रकाशित मिति : २०७७, १२ आश्विन सोमबार ००:००  १० : ३९ बजे