२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

७२ जना थपिए पछि कोरोना सं‌क्रमितकाे सं‌ख्या ६७५ पुग्याे



काठमाडौं – सोमबार विहान ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार विहान रौतहट, बारा, काठमाडौं, कपिलवस्तु, दैलेखलगायतका जिल्लामा संक्रमित भेटिएका हुन् ।

याे संगै नेपालमा काेराेना संक्रमितकाे जम्मा संख्या ६ सय ७५ पुगेकाे छ ।

प्रकाशित मिति : २०७७, १२ जेठ सोमबार ००:००  ५ : ३३ बजे