२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा ५ जनाले जिते कोरोना




ओखलढुंगा । ओखलढुंगाका ५ जना कोरोना संक्रमित निको भएका छन् । जिल्लाका ७ जना सकृय संक्रमित मध्ये ५ जनाले कोरोना जितेका हुन् ।
२२ जनाको स्वाब परीक्षणका लागि धुलिखेल पठाइएकोमा सकृय संक्रमित २ जना र नयाँ १ जना गरी ३ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ प्रमुख सुमन तिवारीले जानकारी दिए । उनका अनुसार अन्य १९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार संक्रमण पुष्टि भएकाहरुको पनि स्वास्थ अवस्था सामान्य रहेको जनाईएको छ ।

प्रकाशित मिति : २०७७, २० आश्विन मंगलबार ००:००  २ : ३० बजे