२०८१, ६ जेठ आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कक्षा १२ को परीक्षा दसैं पछि होला त ? मन्त्रालयमा छलफल जारी



काठमाडौं । कक्षा १२ को परीक्षा दसैं पछि गर्ने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छलफल भएको छ।
दसैं र तिहारको बीचमा कक्षा १२ को परीक्षा गर्नेबारे छलफल अन्तिम चरणमा पुगेको तर अहिलेसम्म निर्णय नभएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।
विद्यार्थीले आफूले पढेकै विद्यालयबाट परीक्षा दिन सक्ने गरी व्यवस्था मिलाउन खोजिएको उनले भनाई छ ।
परीक्षा सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डअनुसार गरिने र सामाजिक दूरी कायम राखिने पनि उनले बताए।
गत वैशाखमा हुने कक्षा १२ को परीक्षा कोरोना भाइरस महामारीले स्थगित भएको थियो।

प्रकाशित मिति : २०७७, २२ आश्विन बिहीबार ००:००  २ : ५४ बजे