२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई




काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले पाएको छ।

नर्वेजियन नोबेल कमिटीले सन् १९६१ मा स्थापना भएको कार्यक्रमलाई भोकमरीसँग लड्न गरेको प्रयास, द्वन्द्वग्रस्त क्षेत्रको शान्ति स्थापनामा पु¥याएको योगदान र भोकलाई युद्ध र द्वन्द्वको माध्यम बन्न नदिन खेलेको भूमिकाका लागि पुरस्कार दिने निर्णय गरेको हो।

यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि २११ जना व्यक्ति र १०७ संस्था मनोनयनमा परेका थिए।

प्रकाशित मिति : २०७७, २३ आश्विन शुक्रबार ००:००  ३ : ५६ बजे